Job 20:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसले जैतुनको तेलको नदी वा दूध र मह बग्‍ने खोलाहरू देख्‍नेछैन। त्‍यो त्‍यतिञ्‍जेल बाँच्‍ने नै छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले मह र तरको खोला तथा नदीहरूमा रमाइलो गर्नेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले खोलाहरू अर्थात् मह र नौनी बहने नदीहरूमा आनन्द लिन पाउनेछैन।
Nepali ERV (पवित्र बाइबल)
तब पापी मानिसले मह र नौनी बग्दै गरेको नदीहरू देखेर पनि आनन्द उपभोग गर्नेछैन।