Job 20:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसले आफ्‍नो मेहनतको फल छोड्‍नुपर्नेछ। त्‍यसले आफ्‍नो धन-सम्‍पत्ति भोग गर्न पाउनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफूले परिश्रम गरेका कुराहरू नखाईकनै फिर्ता दिनुपर्छ, आफ्‍नो व्‍यापारका नाफाहरूमा त्‍यसले आनन्‍द मनाउन पाउनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले परिश्रम गरेका कुराहरूको उपभोग नगरी फिर्ता दिनुपर्छ; त्यसले आफ्नो व्यापारका नाफाहरूमा आनन्द मनाउन पाउनेछैन।
Nepali ERV (पवित्र बाइबल)
दुष्ट मानिसलाई उसले कमाएको नाफा जति फर्काई दिनलाई वाध्य गराईन्छ। उसले गरेको कामहरूमाथि उसलाई खुशी हुने अधिकार दिंइदैन्।