Job 20:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जीवन सफलताले भरिभराउ भएको समयमा दु:ख-कष्‍टको बोझले त्‍यसलाई मिच्‍नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसको प्रशस्‍ततामा पनि त्‍यसको दु:खले त्‍यसलाई उछिन्‍नेछ, पूरा कष्‍ट त्‍यसमाथि आइलाग्‍नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसको प्रशस्तताको समयमा, त्यसमाथि विपत्ति आइपर्नेछ; जोडले कष्‍टको बोझ त्यसमाथि आइपर्नेछ।
Nepali ERV (पवित्र बाइबल)
जब दुष्ट मानिसकहाँ प्रशस्त हुँदछ उसलाई संकटहरूले थिचेर राख्नेछ। उसको समस्याहरू उमाथि नै खनिन्छ।