Job 20:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसले चिताएजस्तो खाइराखोस्! परमेश्वरले आफ्नो रिस र क्रोध त्यसमाथि खन्याउनुहुनेछ, आगो त्यसमाथि बर्साउनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसले आफ्नो पेट भरेपछि परमेश्वरले आफ्नो क्रोध त्यसमाथि पोखाउनुहुनेछ, र त्यसमाथि कड़ा मुक्का वर्षाउनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले आफ्नो पेट भरेको बेला, परमेश्वरले आफ्नो बल्दो रिस त्यसको विरुद्ध खन्याउनुहुनेछ, र त्यसमाथि आफ्नो मुक्का बर्साउनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
जब दुष्ट मानिस आफूले चाहे जति सबै थोक खान्छ, ऊ परमेश्वरको क्रोधको लप्कोमा पर्दछ। परमेश्वरले त्यस दुष्ट माथि दण्ड वर्षाउनु हुनेछ।