Job 20:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फलामे तरवारबाट त्यो भाग्न खोज्दा काँसाको काँड आई त्यसमा रोपिनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फलामका हतियारहरूको चोटबाट भागे तापनि, काँसाको टुप्पा भएको काँड़ले त्यसलाई छेड्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो फलामको हतियारबाट बाँचे तापनि काँसोको टुप्पो भएको काँडले त्यसलाई छेड्नेछ।
Nepali ERV (पवित्र बाइबल)
हुनसक्छ फलामको तरवारदेखि त्यो दुष्ट मानिस भाग्ला। तर काँसको टुप्पा भएका काँढले त्सलाई ढाल्ने छ।