Job 20:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
काँडले त्‍यसको शरीर वारपार छेडिनेछ। त्‍यसको टल्‍कने टुप्‍पोबाट रगत चुहुनेछ। त्‍यसको मुटु त्रासले भरिनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले आफ्‍नो ढाड़बाट त्‍यसलाई निकाल्‍नेछ, त्‍यसको चम्‍कने टुप्‍पो त्‍यसको कलेजोबाट निस्‍कनेछ। त्रास त्‍यसमाथि आइपर्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले त्यो आफ्नो पिठिउँबाट थुतेर निकाल्छ, र चम्किरहेको काँडको टुप्पोले त्यसको कलेजो छेड्नेछ। अनि त्रास त्यसमाथि आइपर्नेछ।
Nepali ERV (पवित्र बाइबल)
त्यो काँसाको काँढ जसरी भए पनि उसको शरीरमा वारपार भएर जाने नै छ, अनि उसको ढाँडबाट त्यो निस्कने छ। यसको टल्किने टुप्पाले उसको कलेजो छेड्नेछ, अनि ऊ त्रासले मुर्छा पर्नेछ।