Job 20:28 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भलले त्यसको घरलाई बगाउनेछ, परमेश्वरको क्रोधको दिनमा आउने बाढीले त्यसलाई बगाएर लैजानेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसको घरलाई भलले, परमेश्वरको क्रोधको दिनमा उर्लंदो बाढ़ले बगाएर लैजानेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसको घरलाई बाढीले, र परमेश्वरको क्रोधको दिनको उर्लंदो भलले बगाएर लैजानेछ।
Nepali ERV (पवित्र बाइबल)
उसको घरमा भएको सम्पूर्ण सामानहरू परमेश्वरलाई रीस उठेको दिन खोसिनेछ।