Job 20:4 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंलाई यो निश्‍चय नै थाहा छ कि उहिले मानिस पृथ्‍वीमा सृष्‍टि गर्नुभएको समयदेखि नै
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तपाईंलाई निश्‍चय यो कुरा थाहा छ कि यस्‍तो ता समयको सुरुदेखि नै भएर आउँदैछ, मानिसलाई पृथ्‍वीमा राखेका समयदेखि नै।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“निश्‍चय नै तपाईंले जान्‍नुहुन्छ, कि यो उहिलेदेखि नै हुँदैआएको छ, मानव-जातिलाई यो पृथ्वीमा राखिएको समयदेखि नै यो हुँदैआएको छ,