Job 20:5 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कुनै दुष्‍ट व्‍यक्ति लामो समयसम्‍म खुसी रहन सकेको छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दुष्‍टहरूको विजय थोरै दिनको निम्‍ति मात्र हो, ईश्‍वरहीन मानिसको आनन्‍द क्षणभरको निम्‍ति मात्र रहन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कि दुष्‍ट मानिसहरूको खुशी एकछिनको लागि, र ईश्‍वरहीनहरूको आनन्द क्षणभरको लागि मात्र रहन्छ।