Job 20:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो ठूलो हुन सक्छ, आकाश छुन सक्छ र त्यसको शिर बादलमा पुग्न सक्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसको घमण्ड आकाशजत्तिकै अल्गो भएर उठे तापनि, र त्यसको शिरले बादललाई छोए तापनि,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यद्यपि ईश्वरहीन मानिसको घमण्ड आकाशसम्मै पुग्ला र त्यसको टाउकोले बादलहरूलाई नै छुइएला,
Nepali ERV (पवित्र बाइबल)
हुनसक्छ दुष्ट मानिसको घमण्ड आकाश माथि पुग्ला, अनि उसको शिरले बादलहरूलाई छोला।