Job 20:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर त्यो धुलोझैँ उडेर जान्छ र त्यसलाई चिन्नेहरूले “खोइ, त्यो कहाँ छ?” भनी सोधिहिँड्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यो आफ्नै मलजस्तै बिलकुल खतम भएर नष्ट हुन्छ, र त्यसलाई देख्ने सबैले भन्नेछन्, त्यो कहाँ गयो खोइ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर त्यो आफ्नो मलजस्तै, सदाको निम्ति नाश भएर जानेछ; त्यसलाई देखेकाहरूले भन्नेछन्, ‘खोइ, त्यो कहाँ छ?’
Nepali ERV (पवित्र बाइबल)
तर उ सदाको लागि जानेछ, उसको आफ्नै शरीर सकिंदै गए जस्तो। मानिसहरू जसले उसलाई जान्दछ भन्नेछन्, ‘उ कहाँ छ?’