Job 20:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ऊ बसेको ठाउँबाट त्‍यो हराउँछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसलाई देख्‍ने आँखाले फेरि त्‍यसलाई कहिल्‍यै देख्‍नेछैन, त्‍यसको ठाउँले त्‍यसलाई कहिल्‍यै हेर्नेछैन?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसलाई देखेका आँखाहरूले त्यसलाई फेरि देख्नेछैनन्; त्यसको ठाउँले त्यसलाई फेरि चिन्‍नेछैन।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरू जसले उसलाई देखे अब फेरि देख्ने छैनन्। उसको परिवारले उसलाई फेरि कहिल्यै हेर्ने छैन।