Job 21:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू खैंजडी, वीणा, बाँसुरी बजाएर गाउँछन् र नाच्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
खैँजड़ी र वीणासित तिनीहरू आनन्‍द मनाउँछन्, र बाँसुरीको सोरमा तिनीहरू रमाउँछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले खैँजडी र वीणाको सङ्गीतमा गाउँछन्; तिनीहरूले बाँसुरीको धुनमा आनन्द मनाउँछन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू वीणा र बासुरीको धुनमा गाउछन र नाच्छन्।