Job 21:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सुखमा तिनीहरूले जीवन बिताउँछन् र शान्‍तिसित मर्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सम्‍पन्‍नतामा नै तिनीहरूको जीवन बित्‍छ, र शान्‍तिसित तिनीहरू चिहानमा जान्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले आफ्ना वर्षहरू सम्पन्‍नतामा बिताउँछन्, र शान्तिसँग चिहानमा जान्छन्।
Nepali ERV (पवित्र बाइबल)
दुष्टहरूले आफ्नो जीवन कालमा सफलता भोग्दछन्। त्यसपछि तिनीहरू मर्छन् अनि कुनै पीडाबिना आफ्नो चिहानतिर जान्छन्।