Job 21:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दुष्‍टहरूले परमेश्‍वरलाई भन्‍छन्, “हामीलाई छोडिदिनुहोस्, हाम्रो निम्‍ति तपाईंको इच्‍छा जे छ, त्यो बुझ्‍न चाहँदैनौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तापनि तिनीहरू परमेश्‍वरलाई भन्‍छन्, ‘हामीलाई छोड़िदिनुहोस्‌!’ हामी तपाईंका मार्गहरू जान्‍न चाहन्‍नौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तापनि तिनीहरूले परमेश्‍वरलाई यसो भन्छन्, “हामीलाई एकलै छाडिदिनुहोस्! हामीलाई तपाईंका मार्गहरू जान्‍ने इच्छा छैन।
Nepali ERV (पवित्र बाइबल)
तर दुष्टहरूले परमेश्वरलाई भन्छन्, ‘हामीलाई एक्लो छाडी दिनुहोस्। हामी तपाईंका मार्ग जान्ने इच्छा गर्दैनौं।”