Job 21:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले आफ्‍नै बलले सफलता पाउँछन्। तर तिनीहरूको विचार म मान्‍न सक्‍दिनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर दुष्‍टहरूको उन्‍नति तिनीहरूको आफ्‍नै हातमा हुँदैन, त्‍यसकारण दुष्‍टहरूको सल्‍लाहदेखि म अलग रहन्‍छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिनीहरूको उन्‍नति तिनीहरूको आफ्नो हातमा छैन, यसकारण म दुष्‍ट मानिसहरूको सल्‍लाहबाट धेरै टाढा रहन्छु।
Nepali ERV (पवित्र बाइबल)
यो सत्य हो, दुष्टहरूले आफ्ना सफलताहरू आफै बनाउँदैनन्, म तिनीहरूको परार्मशको पछि लाग्दिन।