Job 21:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के दुष्‍टको बत्ती निभ्‍छ र? के तिनीहरू केही नाश भए त? के परमेश्‍वरले कहिल्‍यै दुष्‍टलाई आफ्‍नो क्रोधमा सजायँ दिनुभएको छ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तापनि दुष्‍टको बत्ती कति पल्‍ट निभाइन्‍छ र? कति पल्‍ट तिनीहरूको नाश तिनीहरूमाथि नै आइपर्छ र? परमेश्‍वरले आफ्‍नो क्रोधमा दुष्‍टलाई कहिले दण्‍ड दिनुहुन्‍छ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तरै पनि दुष्‍ट मानिसको बत्ती कति पल्ट निभ्छ र? तिनीहरूमाथि कति पल्ट विपत्ति आउँछ र, परमेश्‍वरले आफ्नो क्रोधमा तिनीहरूलाई दण्ड दिनुभएको छ र?
Nepali ERV (पवित्र बाइबल)
तर, प्रायः कहिले काँहीं कसरी परमेश्वरले दुष्टहरूको ज्योति निभाइ दिनु हुन्छ? प्रायः कसरी दुःखकष्टहरू दुष्टहरूमाथि आई पर्दछ? कहिले परमेश्वरले तिनीहरूलाई क्रोधित भएर दण्ड दिनुहुनेछ?