Job 21:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के पराल हावाले उडाएझैँ र हुरीले धुलो उडाएझैँ उहाँले तिनीहरूलाई उडाउनुभयो त?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दुष्‍ट मानिस कति पल्‍ट बतासमा परालको टुक्राझैँ, र हुरीले उड़ाएको भुसझैँ हुन्‍छ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू कति पल्ट बतासको अगाडिको परालजस्तै, र आँधीले उडाएको भुसजस्तै भएका छन् र?
Nepali ERV (पवित्र बाइबल)
हावाले पराल उडाए जस्तै, तीब्र बतासले धानको भूसहरू उडाए जस्तै के परमेश्वरले दुष्टहरूलाई उडाई भगाउनु हुनेछ।