Job 21:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंहरू भन्नुहुन्छ कि बुबाको पापको निम्ति छोरालाई दण्ड दिनुहुन्छ। होइन! परमेश्वरले पापीलाई नै दण्ड देऊन्। उहाँले तिनीहरूका पापका निम्ति नै दण्ड दिनुभएको हो भनी तिनीहरूले बुझून्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो भनिएको छ, ‘मानिसको दण्ड परमेश्वरले तिनका छोराछोरीहरूका निम्ति साँचिराख्नुहुन्छ’। तर परमेश्वरले त्यसलाई नै दण्ड देऊन्, यसरी त्यस मानिसले थाहा पाउनेछ!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसो भनिएको छ, ‘परमेश्वरले दुष्ट मानिसहरूको दण्ड त्यसका छोराछोरीहरूका निम्ति साँचेर राख्नुहुन्छ।’ उहाँले त्यस दुष्टलाई दण्ड देऊन्, ताकि तिनीहरू आफैँले त्यो अनुभव गरून्!
Nepali ERV (पवित्र बाइबल)
तर तिमी भन्छौ, ‘उसको पिताले पापहरू गरेको निम्ति परमेश्वरले नाबालकलाई दण्ड दिनुहुन्छ।’ परमेश्वर स्वयले दुष्टहरूलाई नै दण्ड दिउन् तब तिनीहरूले कि तिनीहरूको आफ्नै पापले गर्दा तिनीहरू दण्डित भएरहेका छन्।