Job 21:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पापीहरूले पापको दण्‍ड आफैंले नै भोगून् र सर्वशक्तिमान् परमेश्‍वरको क्रोध चाखून्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसकै आँखाले त्‍यसमाथि आउने नाश देखोस्, अनि सर्वशक्तिमान्‌को क्रोध त्‍यसले पिओस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका आफ्नै आँखाहरूले आफ्नो विनाश देखून्; तिनीहरूले सर्वशक्तिमान्‌को क्रोधको कचौरा पिऊन्।
Nepali ERV (पवित्र बाइबल)
दुष्टहरूले आफ्नै सजाय देखुन्। सर्वशक्तिमान परमप्रभुको क्रोध तिनीहरू आफैले देखुन।