Job 21:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के मानिसले परमेश्वरलाई सिकाउन सक्छ र? उहाँले स्वर्गमा बास गर्नेहरूको पनि निसाफ गर्नुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के मानिसले परमेश्वरलाई ज्ञान सिकाउन सक्छ र? परमेश्वरलाई, जसले स्वर्गमा हुनेहरूलाई पनि न्याय गर्नुहुन्छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यदि परमेश्वरले सर्वोच्चमा हुनेलाई समेत न्याय गर्नुहुन्छ भने, के कसैले उहाँलाई ज्ञान सिकाउन सक्छ?
Nepali ERV (पवित्र बाइबल)
कसैले पनि परमेश्वरलाई ज्ञान दिन सक्तैन। परमेश्वरले उच्च वर्गका मानिसहरूलाई पनि न्याय गर्नुहुन्छ।