Job 21:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[23-24] कोही मानिसहरू मर्ने दिनसम्‍म स्‍वस्‍थ रहन्‍छन्। तिनीहरूका शरीर हट्टा-कट्टा रहन्‍छन्। तिनीहरू सुख-चैनसित मर्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कोही मानिस त मृत्‍युको दिनसम्‍मै पूरा स्‍वस्‍थ रहेको हुन्‍छ, सुख र चैनमा त्‍यो मर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कोही मानिस मृत्युको दिनसम्म स्वस्थ रहन्छ, पूर्ण रूपले सुरक्षित र सुखमा,
Nepali ERV (पवित्र बाइबल)
एकजना मानिस आफ्नो पूर्ण र सफल जीवन उपभोग पछि मर्छ। ऊ आफ्नो जीवनमा पूर्णतः सुरक्षित अनि आनन्द प्रकारले बाँच्यो।