Job 21:24 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसको शरीर हृष्‍टपुष्‍ट हुन्‍छ, त्‍यसको हड्डीमा मासीले रसिलो भएकै हुँदा त्‍यो मर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हृष्‍टपुष्‍ट शरीरमा, हड्डी मासीले भरिएको अवस्थामा मर्छ।
Nepali ERV (पवित्र बाइबल)
उसको शरीरका हड्डीहरू बलिया थिए कारण उसले भोजन प्रशस्त पाएको थियो।