Job 21:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंको मनमा मप्रति कस्ता दुर्भावनाहरू छन्, म जान्दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तपाईंहरू के सम्झँदैहुनुहुन्छ मलाई राम्ररी थाहा छ, र मेरो विरुद्धमा रचिरहेका तपाईंहरूको योजनाहरू मलाई थाहा छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तपाईंहरूले के सोच्दै हुनुहुन्छ भनी म राम्ररी जान्दछु, मलाई हानि पुर्याउने तपाईंहरूको दुष्ट योजना मलाई थाहा छ।
Nepali ERV (पवित्र बाइबल)
तर, म जान्दछु तिमीहरू के सोची रहेछौ अनि म जान्दछु तिमीहरूसित मलाई नोक्सान पुर्याउन योजना छ।