Job 21:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के तपाईंहरूले यात्रीहरूलाई सोध्नुभएन? तिनीहरूको वर्णन के तपाईंहरूले मानिलिनुहुन्न?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के तपाईंले कहिल्यै यात्रीहरूलाई प्रश्न गर्नुभएको छैन? तिनीहरूका वर्णनहरूबाट के तपाईंहरू सिक्न सक्नुहुन्न—
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के तपाईंहरूले ती यात्रा गर्नेहरूलाई कहिल्यै सोध्नुभएको छैन? के तपाईंहरूले तिनीहरूले भनेका कुराहरूप्रति ध्यान दिनुभएको छैन—
Nepali ERV (पवित्र बाइबल)
तर तिमीहरूले कहिल्यै यात्रीहलाई सोधेनौ अनि तिमीहरूले उनीहरूको कथाहरू पत्याएनौ।