Job 21:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
विपत्तिको दिनमा दुष्‍ट नै जोगिन्‍छ। क्रोधको दिनमा त्‍यो नै बाँच्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आपत्‌ परिआउँदा दुष्‍ट जोगिन्‍छ, र क्रोधको दिनको अघि नै त्‍यो सुरक्षित स्‍थानमा सारिन्‍छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कि दुष्‍ट मानिसहरू विपत्तिको दिनमा बचाइनेछन्, तिनीहरू क्रोधको दिनबाट छुटाइनेछन्?
Nepali ERV (पवित्र बाइबल)
जब परमेश्वर रीसाएर सजाए दिनु हुन्छ दुष्ट मानिसहरू संधै जोगिन्छन्। जब परमेश्वरले रीस देखाउनु हुन्छ तिमीहरूलाई बचाइन्छ।