Job 21:31 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसले त्यसको सामु त्यसलाई दोष दिने? कसले त्यसको कामको निम्ति त्यसलाई बदला लिने?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कसैले त्यसलाई त्यसको मुखेन्जी दोषी ठहराउँदैन, त्यसले गरेको कामको निम्ति कसैले साटो लिँदैन?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कसले तिनीहरूकै सामु तिनीहरूलाई दोष लगाउँछ र? तिनीहरूले जे गरेका छन्, त्यसको बदला कसले लिन्छ र?
Nepali ERV (पवित्र बाइबल)
कसैले पनि दुष्ट मानिसका सम्मुख उसका नराम्रा कार्यहरूको आलोचना गर्दैन। कसैले पनि उसका दुष्ट कार्यका निम्ति दण्ड दिंदैन।