Job 21:33 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हजारौं मानिसहरू मलामी जान्‍छन् र चिहानको माटो पनि त्‍यसको लाशमाथि हल्‍कासित बस्‍दछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भूइँको माटो त्‍यसलाई मीठो लाग्‍छ, सबै मानिस त्‍यसको पछि लाग्‍छन्‌ र अनगिन्‍ती घुँइचो त्‍यसको अघि जान्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बेँसीको माटो तिनीहरूलाई मिठो लाग्छ; प्रत्येक मानिसहरूले तिनीहरूलाई पछ्याउँछन्, र असंख्य भीड तिनीहरूको अगि लाग्छन् ।
Nepali ERV (पवित्र बाइबल)
यसैले त्यस ठाउँको माटो त्यो दुष्ट मानिसको लागि असल हुनेछ। अनि हजारौ मानिसहरू उसको मलामी भएर चिहानमा भेला हुन्छन।