Job 21:34 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि तपाईंहरूचाहिँ मलाई व्‍यर्थका कुराले सान्‍त्‍वना दिन खोज्‍नुहुन्‍छ! तपाईंहरूका जवाफ सबै झूटा हुन्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यसैकारण तपाईंहरूका निरर्थक कुराहरूले कसरी मलाई सान्‍त्‍वना दिन्‍छन्‌! तपाईंहरूका जवाफमा झूटबाहेक अरू केही रहँदैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यसकारण तपाईंहरूले मलाई आफ्ना व्यर्थका कुराहरूले कसरी सान्त्वना दिन सक्नुहुन्छ? तपाईंहरूका जवाफ असत्यबाहेक अरू केही होइन!”
Nepali ERV (पवित्र बाइबल)
त्यसैकारण तिमीले आफ्ना खोक्रो शब्दहरूले मलाई सान्तवना दिन सक्तैनौ, तिम्रो जवाफहरूले एकदमै सहयोग गर्दैन।”