Job 21:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो झगडा मरिजाने मानिसहरूसित छैन, मेरो अधीर हुने असल कारण छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के मेरो झगड़ा मानिसहरूसितको हो र? म अधैर्य किन नहुने?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“के मेरो गुनासो मानिसहरूसँगको हो र? म किन अधैर्य नहुनु?
Nepali ERV (पवित्र बाइबल)
म मानिसहरूका विरूद्ध गुनासो गर्ने होइन, त्यहाँ राम्रो कारण छ किन म धैर्य रहिन।