Job 21:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मलाई हेर्नुहोस्, मेरो दशा देख्दा के तपाईंहरू बिचल्ली भई चुप हुनुहुन्न?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मलाई हेर्नुहोस्, र अवाक् हुनुहोस्, र हातले मुख छोप्नुहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मलाई हेर्नुहोस् र अचम्म मान्नुहोस्; छक्क परेर दुवै हातले आफ्नो मुख छोप्नुस्।
Nepali ERV (पवित्र बाइबल)
म प्रति हेर अनि शोकले आघात बन तिम्रो हात मेरो मुखमा राख, अनि शोकले आघात भएको आँखाले मलाई हेर।