Job 21:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब ममाथि परेका कुरा याद गर्दछु, तब म व्‍याकुल हुँदछु र घरीघरी काम्‍दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब म यो सम्‍बन्‍धमा सोच्‍दछु, म त्रासले भरिन्‍छु, र मेरो सारा शरीर नै थरथर काम्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब म यो कुरा सोच्दछु, म त्रसित हुन्छु; मेरो शरीर डरले काँप्छ।
Nepali ERV (पवित्र बाइबल)
जब मलाई के भएको थियो भनी सोच्छु मलाई डर लाग्छ अनि मेरो शरीर काम्छ।