Job 21:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले किन दुष्टहरूलाई बाँचिरहन दिनुहुन्छ, तिनीहरूको फलिफाप हुन्छ र बुढेसकालसम्म बाँच्दछन्?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दुष्टहरू किन चिरञ्जीवी हुन्छन्? वृद्धावस्था र शक्तिमा किन बढ्दैरहन्छन्?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दुष्ट मानिसहरू किन दीर्घायु हुन्छन्, तिनीहरू किन वृद्ध अवस्थासम्म बाँचिरहन्छन्, र शक्तिमा बढ्दै जान्छन्?
Nepali ERV (पवित्र बाइबल)
किन पापीहरू दीर्धायु हुन्छ? किन तिनीहरू बूढा हुन्छन र सफल हुन्छन?