Job 21:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले आफ्‍ना छोरा-छोरीहरू, नाति-नातिनीहरू जन्‍मेका र ती हुर्केर ठूल्‍ठूला भएका देख्‍न पाउँछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्‍ना छोराछोरीहरूलाई आफ्‍ना वरिपरि राम्ररी स्‍थापित भएका, र तिनीहरूका सन्‍तानलाई फलिफाप भएका तिनीहरू देख्‍न पाउँछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले आफ्ना छोराछोरीहरूलाई तिनीहरूकै वरिपरि स्थापित भएका र तिनीहरूका सन्तानहरू आफ्ना आँखाकै अगाडि रहेका देख्न पाउँछन्।
Nepali ERV (पवित्र बाइबल)
दुष्टहरूले आफ्ना छोरा-छोरीहरू आफूसितै हुर्केको देख्छन र आफ्ना नाति-नातिनीहरू हेर्न धेरै बाँच्छन्।