Job 21:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले तिनीहरूका घरहरूमा विपत्ति ल्याउनुहुन्न, तिनीहरूले त्रासमा जिउनुपर्दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका परिवारहरू सुरक्षित र डरबाट स्वतन्त्र हुन्छन्। परमेश्वरको न्यायको दण्ड तिनीहरूमाथि पर्दैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका घरहरू सुरक्षित र भयरहित छन्; परमेश्वरको छडी तिनीहरूमाथि पर्दैन।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूका घरहरू सुरक्षित छन् अनि तिनीहरू भयभीत छैनन्। परमेश्वरले ती दुष्टहरूलाई दण्ड दिनलाई लट्ठी प्रयोग गर्नुहुन्न।