Job 22:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंको उज्‍यालो पनि अँध्‍यारो भएको छ र तपाईंले देख्‍न सक्‍नुहुन्‍न र डरको भलले तपाईंलाई अत्‍याएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले धेरै निस्‍पट्ट अँध्‍यारो भएको छ र तपाईं देख्‍न सक्‍नुहुन्‍न, र भलको पानीले तपाईंलाई डुबाएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसैले यति धेरै अँध्यारो छ कि तपाईंले देख्न सक्नुहुन्‍न; र बाढीको पानीले तपाईंलाई डुबाएको छ।
Nepali ERV (पवित्र बाइबल)
यसैले गर्दा यो अत्यन्त अन्धकार छ तिमी देख्न सक्तैनौ, अनि बाढीले तिमीलाई बगाउँछ।