Job 22:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के परमेश्वर स्वर्गको सबैभन्दा उच्च स्थानमा बास गर्नुहुन्न र? सबै ताराहरू जत्तिकै उच्चमा भए पनि उहाँले ती सबैलाई तलतिरै देख्नुहुन्न र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“निश्चय नै परमेश्वर त आकाशको शिरबिन्दुमा हुनुहुन्छ, र सबै सर्वोच्च ताराहरू कति महान् छन् भनी देख्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“के परमेश्वर स्वर्गका सर्वोच्चमा हुनुहुन्न र? हेर्नुहोस् ताराहरू कति उचाइमा छन्!
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर स्वर्गको उच्च तहमा बस्नुहुन्छ। हेर ताराहरू कतिमाथि छन्। परमेश्वरले उच्च ताराहरूबाट तल हेर्नु हुन्छ।