Job 22:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अझ पनि तपाईं प्रश्‍न गर्नुहुन्‍छ, “परमेश्‍वरले के जान्‍नुहुन्‍छ? उहाँलाई त बादलले लुकाएको छ, उहाँले कसरी हाम्रो न्‍याय गर्नुहुन्‍छ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तपाईं भन्‍नुहुन्‍छ, परमेश्‍वर के जान्‍नुहुन्‍छ र? ‘उहाँले यस्‍तो अँध्‍यारोबाट न्‍याय गर्नुहुन्‍छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तापनि तपाईं भन्‍नुहुन्छ, ‘परमेश्‍वरले के जान्‍नुहुन्छ र? के उहाँले यस्तो अन्धकारबाट न्याय गर्नुहुन्छ र?
Nepali ERV (पवित्र बाइबल)
तर अय्यूब तिमीले भन्न सक्छौ, ‘परमेश्वरले के जान्नु हुन्छ? के परमेश्वरले कालो बादलहरूबाट देख्न सक्नुहुन्छ अनि हामीलाई न्याय गर्नुहुन्छ?