Job 22:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईं सोच्नुहुन्छ कि बाक्लो बादलले उहाँको दृष्टिलाई छेल्दछ र आकाशको धुरीमा घुमफिर गर्दा उहाँले देख्न सक्नुहुन्न।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आकाशमण्डलमा उहाँ यताउता हिँड्नुहुँदा, उहाँको आँखाले बादलहरूको पर्दालाई छिचल्न सक्दैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब उहाँ आकाश मण्डलहरूमा यताउति हिँड्डुल गर्नुहुन्छ, उहाँलाई बाक्लो बादलले छोपेको हुनाले हामीलाई देख्नुहुन्न।’
Nepali ERV (पवित्र बाइबल)
बाक्लो बादलले उहाँलाई हामीदेखि लुकाउँछ, यसैले जब उहाँ आकाशको उच्चतम भागमा हिडनु हुन्छ माथि आकाशबाट उहाँले हामीलाई देख्नु हँदैन।’