Job 22:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी यस्ता मानिसहरू हुन्, जसले परमेश्वरलाई इन्कार गर्छन् र उहाँले हाम्रो केही बिगार गर्न सक्नुहुन्न भनी विश्वास गर्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती मानिसहरूले परमेश्वरलाई भने, ‘हामीलाई छोड़िदिनुहोस्, सर्वशक्तिमान्ले हामीलाई के गर्न सक्नुहुन्छ र?’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले परमेश्वरलाई, ‘हामीलाई एकलै छाडिदिनुहोस् भने! हामीलाई सर्वशक्तिमान्ले के गर्न सक्नुहुन्छ र?’
Nepali ERV (पवित्र बाइबल)
ती मानिसहरूले परमेश्वरलाई भने, ‘हामीलाई एक्लै छाडी दिनुहोस्, सर्वशक्तिमान परमेश्वरले हामीलाई केही पनि गर्न सक्नु हुन्न।’