Job 22:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दुष्‍टहरूका दु:खका दिन देखेर धर्मीहरू आनन्‍द मान्‍छन्, र निर्दोषहरू खुसीले हाँस्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका दुर्दिन देखेर धर्मीहरू आनन्‍दले मग्‍न हुनेछन्, निर्दोषहरू तिनीहरूको ठट्टा गरेर यसो भन्‍दै हाँस्‍छन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धर्मीहरूले तिनीहरूको बरबादी देख्छन् र रमाउँछन्; निर्दोषहरूले तिनीहरूलाई यसो भन्दै गिल्‍ला गर्दछन्,
Nepali ERV (पवित्र बाइबल)
धर्मी मानिसहरूले तिनीहरूलाई विनाश भएको देख्छन अनि ती धर्मी मानिसहरू खुशी हुनेछन। निर्दोष मानिसहरू ती दुष्ट मानिसहरूमाथि हाँस्दछन्।