Job 22:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दुष्‍टका सारा धन-सम्‍पत्ति नाश भएर जान्‍छ, तिनीहरूका बाँकी सम्‍पत्ति त आगोले भस्‍म हुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
निश्‍चय हाम्रा शत्रुहरू नाश पारिए, र तिनीहरूका धन-दौलत आगोले भस्‍म हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
‘निश्‍चय हाम्रा बैरीहरू नष्‍ट भएका छन्, र आगोले तिनीहरूको सम्पत्ति भस्म पार्छ।’
Nepali ERV (पवित्र बाइबल)
‘साँच्चि नै हाम्रा शत्रुहरू नाश भए। आगोले तिनीहरूका सम्पत्ति खरानी बनाई दियोस्।’