Job 22:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अय्‍यूब, अब परमेश्‍वरसित मिलाप गर्नुहोस्, उहाँसँग शत्रुको व्‍यवहार नगर्नुहोस्। तब उहाँले तपाईंलाई आशिष् दिनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अब परमेश्‍वरका अधीनमा हुनुहोस्‌ र उहाँसित मिलाप गर्नुहोस्‌। यसरी तपाईंको सुदिन फर्केर तपाईंकहाँ आउनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“परमेश्‍वरमा समर्पित हुनुहोस्, र उहाँसँग मिलाप गर्नुहोस्; यसरी सम्पन्‍नता तपाईंकहाँ फर्केर आउनेछ।
Nepali ERV (पवित्र बाइबल)
अब, अय्यूब, तिमी स्वयंलाई परमेश्वर कहाँ समर्पण गर अनि उहाँसँग शान्तिले बस। त्यसो गर, अनि तिमीले धेरै असल कुराहरू पाउँनेछौ।