Job 22:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अँ, तपाईं परमेश्‍वरकहाँ नम्र भएर फर्कनुपर्छ। आफ्‍नो घरको सबै दुष्‍ट्याइँ छोडिदिनुपर्छ र तपाईं फेरि बनिनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नम्रसित तपाईं सर्वशक्तिमान्‌तिर फर्केर आउनुभयो भने, तपाईंलाई पुनर्स्‍थापना गरिनेछ, तपाईंले आफ्‍नो घरबाट खराबी त्‍यागिदिनुभयो भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तपाईं सर्वशक्तिमान्‌कहाँ फर्कनुभयो भने, उहाँले तपाईंलाई फेरि पुनर्निर्माण गर्नुहुनेछ। यदि तपाईंले पालबाट दुष्‍टता टाढा हटाउनुभयो भने,
Nepali ERV (पवित्र बाइबल)
अय्यूब, सर्वशक्तिमान परमेश्वर तर्फ फर्की आऊ, अनि तिमी पुनःनर्स्थापित हुनेछौ तर, अहिले तिमीले आफ्नो घरबाट दुष्ट आत्मालाई अहिले खेदी हाल।