Job 22:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब सर्वशक्तिमान् परमेश्वर तपाईंको निम्ति सुन बन्नुहुनेछ, कञ्चन चाँदीको रास बन्नुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सर्वशक्तिमान् नै तपाईंको निम्ति सुन हुनुहुनेछ, र उहाँ नै तपाईंको निम्ति सबैभन्दा असल चाँदी हुनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब सर्वशक्तिमान् नै तपाईंका निम्ति सुन र अति उत्कृष्ट चाँदी हुनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
अनि सर्वशक्तिमान परमेश्वरलाई तिम्रो लागि मुल्यवान र तिम्रो सुन चाँदी झैं हुन देऊ।