Job 22:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब तपाईं सधैँ परमेश्‍वरमा भर पर्नुहुनेछ र उहाँमा नै आफ्‍नो आनन्‍दको मूल पाउनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब सर्वशक्तिमान्‌मा नै तपाईंले आनन्‍द पाउनुहुनेछ। र तपाईंले आफ्‍ना नजर परमेश्‍वरतिर उठाउनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब निश्‍चय नै तपाईंले सर्वशक्तिमान्‌मा खुशी पाउनुहुनेछ, र तपाईंको मुहार परमेश्‍वरतिर उठाउनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
तब सर्वशक्तिमान परमेश्वरमा तिमी आनन्दित हुन सक्छौ। तब तिमी परमेश्वरलाई माथि हेर्नैछौ।