Job 22:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अहङ्कारीको घमण्‍ड परमेश्‍वरले झारिदिनुहुनेछ र नम्र मानिसहरूलाई उहाँले बचाउनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब मानिसहरू होच्‍याइन्‍छन्‌ र तपाईंले भन्‍नुहुनेछ, ‘यिनीहरूलाई उचाल्‍नुहोस्,’ र उहाँले होच्‍याइएकालाई बचाउनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब मानिसहरूलाई होच्याइनेछ, र तपाईंले ‘तिनीहरूलाई उचाल्नुहोस्!’ भनी भन्‍नुहुनेछ, तब उहाँले हताश भएकाहरूलाई बचाउनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले घमण्डी मानिसहरूलाई लज्जित पार्नुहुन्छ। तर परमेश्वरले विनम्र मानिसहरूलाई सहयोग गर्नुहुन्छ।