Job 22:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंको असल कामले परमेश्‍वरलाई केही लाभ हुन्‍छ र? अथवा तपाईंको चालचलन असल भएकोले उहाँलाई के नाफा हुन्‍छ र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि तपाईं धर्मी हुनुभए पनि सर्वशक्तिमान्‌लाई यसले के आनन्‍द दिन्‍छ र? तपाईंका मार्गहरू निर्दोष भए तापनि त्‍यसले उहाँलाई के लाभ हुन्‍छ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तपाईं धर्मी व्यक्ति हुनुभएको भए तापनि सर्वशक्तिमान्‌लाई यसले के आनन्द दिन्छ र? तपाईंका मार्गहरू निर्दोष भएका भए तापनि त्यसले उहाँलाई के लाभ हुन्छ र?
Nepali ERV (पवित्र बाइबल)
यदि तिमी धर्मी छौ भने के यसले परमेश्वरलाई मद्दत पुर्याउँछ? अहँ! यदि तिम्रो मार्गहरू सही छन् भने के सर्वशक्तिमान परमेश्वरलाई केही लाभ हुन्छ? अहँ।