Job 22:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक जना भाइले तपाईंबाट ऋण लिएको छ र सो ऋण चुकाउन उसका लुगाफाटा बन्‍धक राख्‍ने आवश्‍यकता नभए पनि तपाईंले ती सबै खोसेर उसलाई नाङ्गो पार्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
केही कारणविना नै तपाईं आफ्‍ना भाइहरूबाट सुरक्षा माग्‍नुहुन्‍छ? तपाईं मानिसहरूका लुगा खोसेर तिनीहरूलाई नाङ्गो पार्नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले कारणविना आफ्ना दाजुभाइहरूबाट सुरक्षाको माग गर्नुहुन्छ; तपाईंले मानिसहरूलाई निर्वस्त्र पारेर तिनीहरूलाई नाङ्गो बनाइदिनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
हुन सक्छ तिमीले दाज्यू-भाइ देखि रूपियाँ पैसा ऋण लिएका छौ, अनि तिमीलाई उसले केही देओस् भनेर वाध्य गर्यौ जसले त्यो फर्काइने प्रमाण गर्यो। हुन सक्छ तिमीले गरीब मानिसबाट बन्धक राखे जस्तै लुगा लिएको थियो। हुन सक्छ कुनै कारणै बिना तिमीले त्यो गर्यौ।