Job 22:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
थाकेकाहरूलाई तपाईंले पिउने पानी दिनुहुन्‍न र भोकाएकाहरूलाई भोजन दिन मान्‍नुहुन्‍न।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
थाकेको मानिसलाई तपाईंले पानी दिनुभएन, र भोकाएको मानिसलाई तपाईं भोजन दिनलाई इन्‍कार गर्नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले थाकेकाहरूलाई पिउनलाई पानी दिनुभएन, र तपाईंले भोकाएकाहरूको भोजन रोकिदिनुभयो;
Nepali ERV (पवित्र बाइबल)
हुन सक्छ तिमीले ती थकित र भोकोहरूलाई पानी र भोजन दिएनौ।